Shikhar Insurance

हिमालयन रिको आईपीओ आउने पक्का, कम्तिमा ३० लाख जना सेयरधनी बन्ने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार १८:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपालको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीको आईपीओ आउने पक्का भएको छ । शुक्रबार बसेको कम्पनीको पहिलो वार्षिक साधारणसभाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको हो ।

अब कम्पनीले आईपीओ जारिका लागि बिक्री प्रबन्धक नियुक्त गर्नेछ भने नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल रिइन्स्योरेन्स पछि हिमालयन रि नेपालको दोस्रो पुनर्बीमा कम्पनी हो । कम्पनीले गत असारमा बीमा समितिबाट लाइसेन्स पाएको हो ।

१० अर्ब रूपैयाँ चुक्तापुँजी रहेको कम्पनीले कम्पनीले कम्तिमा ३० प्रतिशत अर्थात् ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ जारी गर्नुपर्नेछ । यसको अर्थ कम्पनीको आईपीओ १०–१० कित्ताका दरले ३० लाख जनालाई पर्नेछ ।

तर, यो आईपी‌ओमा तत्कालै आवेदन दिन पाइने भने होइन ।

GBIME

प्रतिक्रिया दिनुहोस्