Shikhar Insurance

नयाँ अभ्यासमा एनएमबि सधैं अगाडिः भिडियो कल गरेरै खाता खोल्न सकिने, बैंक पुग्नै नपर्ने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १९:२८
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंकले भिडियो कल गरेर केवाईसी भर्न सक्ने व्यवस्था गरेको छ । बैंकिङ व्यवसायमा नयाँनयाँ अभ्यास गर्ने गरेको बैंकले नेपाली बैंकिङ जगतमै पहिलोपल्ट सुरुदेखि अन्त्यसम्म पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गरेको हो ।

बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमा रही खाता खोली कारोबार गर्न सकिने व्यवस्था गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैबीच बैंकले कलाकार पल शाहलाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्