Shikhar Insurance

नबिल बैंकले सार्वजनिक गर्‍यो मंसिर महिनाको ब्याजदर, व्यक्तिगत मुद्दतीमा १०.०५ प्रतिशतसम्म दिने

सिंहदरबार संवाददाता
२०७८ मंसिर १, बुधबार ०६:३६
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अधिकतम १०.०५ प्रतिशत ब्याज दिने भएको छ । मंसिर महिनाका लागि बैंकले बुधबार सार्वजनिक गरेको निक्षेपको नयाँ ब्याजदर अनुसार ब्याजदर बढाएको हो ।

ब्याजदरबारे राष्ट्र बैंकले गर्‍यो नयाँ व्यवस्था, वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १०.०५ %

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी संस्थागत मुद्दतीको अधिकतम ब्याजदर ९.०५ प्रतिशत कायम छ । नवीकरणतर्फ बैंकले ९.१५ प्रतिशत ब्याज दिनेछ ।

बचत खातामा बैंकले ५.०५ प्रतिशतदेखि ७.०५ प्रतिशत ब्याज दिने भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्