Shikhar Insurance

सिटिजन्स बैंकको नयाँ ब्याजदर प्रकाशित, व्यक्तिगत मुद्दतीमा १०.०५ प्रतिशतसम्म दिने

सिंहदरबार संवाददाता
२०७८ मंसिर १, बुधबार ०६:४६
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनसनलले व्यक्तिगत मुद्दती खातामा अधिकतम १०.०५ प्रतिशत ब्याज दिने भएको छ । मंसिर महिनाका लागि बैंकले बुधबार सार्वजनिक गरेको निक्षेपको नयाँ ब्याजदर अनुसार ब्याजदर बढाएको हो ।

बैंकले कात्तिकमा व्यक्तिगत मुद्दतीमा ९.३६ प्रतिशत ब्याज प्रदान गर्दै आएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी संस्थागत मुद्दतीको अधिकतम ब्याजदर ९.०५ प्रतिशत कायम छ ।

बचत खातामा बैंकले ५.०५ प्रतिशतदेखि ६.०५ प्रतिशत ब्याज दिने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्