Shikhar Insurance

अरुण काबेलीको २६ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत

सिंहदरबार संवाददाता
२०७८ मंसिर १, बुधबार १७:५१
NIMB
Nabil Bank

काठमाडौं । अरुण काबेली पावर कम्पनीको बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ ।

नेपाल स्टक नेप्सेका अनुसार कम्पनीले बुुधबार १७ प्रतिशत बोनस सेयर पछिको २६ लाख ९५ हजार ६ सय ५ कित्ता बोनस सेयर सुचीकृत गराएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्