Shikhar Insurance

एफपीओ जारी गर्न मिर्मिरे लघुवित्तले बोर्डमा दियो आवेदन

सिंहदरबार संवाददाता
२०७८ मंसिर १, बुधबार १८:०२
NIMB
Nabil Bank

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर (एफपीओ) जारी गर्न धितोपत्र बोर्डमा कात्तिक २३ गते आवेदन दिएको हो ।

कम्पनीले १ सय ७७ रुपैयाँ ८ पैसा अंकित दरमा ९१ लाख २३ हजार ९ सय ८४ रुपैयाँ  ८० पैसा बराबरको ५१ हजार ३ सय १६ कित्ता एफपीओ जारी गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्