Shikhar Insurance

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार १३:०२
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा ६ जना सञ्चालक निर्वाचित भएका छन् । मंसिर ४ गते सम्पन्न भएको संस्थाको १४ औं वार्षिक साधारणसभाबाट संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।

संस्थापक सेयरधनीहरुबाट निर्वाचित सञ्चालकहरुमा एनआईसी एशिया बैंकका प्रतिनिधि कपिल ढकाल, प्रकाश बराल, विभोर कुमार अग्रवाल र दिपेश खेतान अग्रवाल रहेका छन् । त्यसैगरी सर्वसाधारण तर्फबाट निर्वाचित हुने सञ्चालकहरुमा सुवर्ण पौडेल र शशाक अग्रवाल रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्