Shikhar Insurance

मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार ०९:४५
NIMB
Nabil Bank

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले सातौं पटक प्रसिद्ध बालेन डि’ओर अवार्ड जितेका छन् । करिअर आरम्भ गरेको स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिखका रोबर्ट लेभान्डोस्की, चेल्सीका जोर्जिन्हो र रियल मड्रिडका करिम बेन्जिमालाई पछि पारेर सातौं पटक अवार्ड जितेका हुन् । ।

३४ वर्षका मेस्सीले यस वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका थिए, जुन उनले देशका लागि जितेको करिअरकै पहिलो राष्ट्रिय उपाधी थियो । मेस्सीले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड पाएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्