Shikhar Insurance

एमाले अध्यक्षमा ओली निर्वाचित, डा. भिम रावललाई २२३ प्रतिनिधीको साथ

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार १५:४२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)को अध्यक्षमा केपी ओली निर्वाचित भएका छन् । ओलीले १८०८ मत पाएर अध्यक्ष जितेका हुन् । ओली विरुद्ध मैदानमा उत्रिएका डा. भीम रावलले २२३ मत पाएका छन् ।

२ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत मात्रै खसेको थियो । ओलीले एकलौटी गर्न खोजेपछि रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्