Shikhar Insurance

कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

सिंहदरबार संवाददाता
२०७८ मंसिर १६, बिहीबार १९:०७
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार उक्त शाखाको उद्घाटन गरे ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै खाले बैंकिङ्ग सेवा दिँदै आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्