Shikhar Insurance

तीन कम्पनीको सेयर मूल्य समायोजन, अब कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर १७, शुक्रबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट बैंक, शाइन रेसुंगा विकास बैंक र सबैको लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेन्जले बोनस सेयरपछि यी कम्पनीको मूल्य समायोजन गरेको हो ।

६प्रतिशत बोनस सेयरपछि एभरेष्टको सेयर मूल्य समायोजन भएर ५५० रूपैयाँ, शाइन रेसुंगाको १०.९३ प्रतिशत बोनस सेयरपछि ४०३.८६ रूपैयाँ र ३१.०५ प्रतिशत बोनस सेयरपछि सबैको लघुित्तको समायोजित मूल्य १५०४.०१ रूपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता क्रमशः ५८३ रूपैयाँ, ४४८, १९७१ रूपैयाँ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्