Shikhar Insurance

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा सम्पन्न, लाभांश पारित

सिंहदरबार संवाददाता
२०७८ मंसिर १७, शुक्रबार १२:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सभा सम्पन्न भएको हो ।

भर्चुअल रुपमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ को १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्