Shikhar Insurance

८१ करोड खर्चेर ८ तले सुविधासम्पन्न भवन बनाउँदै बीमा समिति

सिंहदरबार संवाददाता
२०७८ मंसिर १७, शुक्रबार १३:४२
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले नयाँ भवन बनाउने भएको छ । समितिले ८१ करोड रूपैयाँ खर्च गरेर आफ्नै सुविधासम्पन्न भवन बनाउने भएको हो ।

कुपोन्डोल स्थिति मुख्य कार्यालय पछाडि रहेकध खाली जग्गामा ८ तल्ले भवन बनाउने भएको हो । अन्डरग्राउन्ड पार्कङसहितको भवन मंसिर २७ गते निर्माण सुरू हुनेछ । भवन निर्माणको शिलान्यास अर्थमन्त्री जनार्दन शर्माले गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

३० महिनाभित्रै निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने गरी सहरी विकास तथा भवन निर्माण विभागले जिम्मेवारी लिएको छ ।

भवनको डिजाइन इन्जिनियरिङ अध्ययन संस्थानले गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्