Shikhar Insurance

सिनोफार्म र फाइजरको कुल ४ डोज खोप लगाएकी महिला कोरोना पोजिटिभ

सिंहदरबार संवाददाता
२०७८ पुष १५, बिहीबार १२:३९
NIMB
Nabil Bank

एजेन्सी । कोभिडविरूद्ध ४ डोज खोप लगाएकी एक महिला कोरोना पोजिटिभ भेटिएकी छिन् । भारतको इन्दोर बिमानस्थलमा गरिएको र्‍यापिड पीसीआरमा उनी कोरोना पोजिटिभ भएको पाइएकी हुन् ।

४४ वर्षिया ती महिलाले गत जनवरीदेखि अगस्टबिचमा सिनोफार्म र फाइजरको २-२ डोज खोप लिएकी थिइन् । ती महिलालाई दुबइ यात्राबाट रोक लगाइएको छ । उनीमा कोरोनाको कुनै लक्षण छैन ।
ती महिला १२ दिनअघि दुबइबाट आएकी थिइन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्