Shikhar Insurance

बीमा कम्पनीहरूले बोनस सेयरमात्र बाँड्न पाउँने, नगदमा नियामकको कैंची

सिंहदरबार संवाददाता
२०७८ पुष २६, सोमबार १४:३४
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूले नगद लाभांश बाँड्न रोक लगाएको छ । समितिले सोमबा। एक निर्णय गर्दै जीवन तथा नीर्जीवन बीमा कम्पनीहरूलाई बोनस सेयर मात्र दिन पाउने व्यवस्था गर्ने भएको हो ।

सोमबारको निर्णयका आधारमा परिपत्र गरिएको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्