Shikhar Insurance

बिमा शुल्क तिर्न विलम्ब भएकाले माघ मसान्तसम्म बुझाए ३५% सम्म छुट

सिंहदरबार संवाददाता
२०७८ माघ २, आईतवार १७:३२
NIMB
Nabil Bank

काठमाडौं । तोकेको बीमाशुल्क समयमा बुझाउन नसक्ने ग्राहकलाई सूर्या नेपाल लाइफ इन्स्योरेन्सले ३५% सम्म छुट दिने भएको छ । बीमाशुल्क बझाउन ढिला भएका ग्राहकलाई कम्पनीले ब्याजमा ३५ प्रतिशतसम्म छुट दिने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका अनुसार माघ २९ गतेसम्म यस्ता शुल्क बुझाए तिर्नुपर्ने मिति नाघेको २ वर्ष नबितेकाले ३५ प्रतिशत र २ वर्ष बितेकाले २५ प्रतिशत ब्याज छुट पाउने भएका हुन् ।

ती शुल्क अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्