Shikhar Insurance

मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण, सक्रियतामा बाधक बन्यो महामारी

सिंहदरबार संवाददाता
२०७८ माघ ३, सोमबार ११:२५
NIMB
Nabil Bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो ।

आलेसँगै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो समय मन्त्री आले मन्त्रालय मातहतका निकायलमा भएको बेथिति अन्त्य गर्न लागिपरेका छन् । हिजोमात्रै उनको नारायणहिटी दरबारमा बनिरहेको रेस्टुरेन्ट र पशुपति धर्मशालाको निरीक्षण गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्