Shikhar Insurance

नविलसँग विलय हुन लागेको एनबि बैंकको कामु सिईओ बने भुपेन्द्र पाण्डे

सिंहदरबार संवाददाता
२०७८ माघ ३, सोमबार १७:०८
NIMB
Nabil Bank

काठमाडौं । नविल बैंकसँग विलय हुन लागेको नेपाल बङ्गलादेश बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत थिए । चाटर्ड एकाउन्टेन्ट समेत रहेका पाण्डेले बाणिज्य शास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल बैंकले एक सय शाखा, १० एक्सटेन्सन काउन्टर र ८४ वटा एटिएम बुथबाट वित्तिय सेवा दिँदै आएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्