Shikhar Insurance

२ नम्बर प्रदेशलाई मधेश बनाउन दुई तिहाई बढी मत

सिंहदरबार संवाददाता
२०७८ माघ ३, सोमबार १८:००
NIMB
Nabil Bank

जनकपुर । दुई तिहाई भन्दा बढी मत सहित प्रदेश २ को नाम मधेश नामाकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई भन्दा बढी मतका साथ पास गरेको हो ।

मतदानमा सहभागी ९९ सांसद मध्ये ८० जनाले मधेश प्रदेशका पक्षमा मतदान गरेका थिए । यस अघि नै प्रदेशको स्थायी मुकाम जनकपुर बनाउने निर्णय भैसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्