Shikhar Insurance

शुक्रबारको सम्बोधनमा प्रम देउवाले खासमा के भने ? मुल कुरो यहाँ पढेर बझ्नुस् (पूर्णपाठ)

सिंहदरबार संवाददाता
२०७८ माघ ७, शुक्रबार १७:१६
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् । शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रम देउवाले यस्तै बनाएका हुन् ।

सरकार बनेको ६ महिना पुगेको अवसरमा छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको बताए । उनले भने, “जनतामा आशा र भरोसा बढेको छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

यस्तो छ, देउवाको सम्बोधनको पूर्णपाठः

GBIME

प्रतिक्रिया दिनुहोस्