Shikhar Insurance

माघ २१ अगावै सेयर किन्नेले मात्र शिखरको १०:३ हकप्रदमा आवेदन दिन पाउने

सिंहदरबार संवाददाता
२०७८ माघ १३, बिहीबार ०९:५१
NIMB
Nabil Bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरका लागि माघ २१ गते एकदिनका लागि बुक क्लोज हुन्र भएको छ । कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै माघ २१ अघिसम्म कायम सेयरधनीले मात्र हकदमा आवेदन दिन पाउने बताएको हो ।

शिखरले एक साता अघि नेपाल धितोपत्र बोर्डबाट १० बराबर ३ को अनुपातमा हकप्रद जारीगर्ने अनुमति पाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्