Shikhar Insurance

नेशनल लाइफका लगानीकर्तालाई बम्पर लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ माघ १३, बिहीबार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले बम्पर लाभांश पाउने भएका छन् । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

नेशनलका लगानीकर्ताले १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) पाउने भएका हुन् । बीमा समितिको स्वीकृति र आगामाी साधारण सभाबाट पारित गरेपछि कम्पनी लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्