Shikhar Insurance

४७ वस्तु आयातमा कडाइः थप २३ वटामा सतप्रतिशत र ४ वटामा ५० प्रतिशत अनिवार्य मार्जिन

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार १९:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप २७ वटा वस्तु आयातमा कडाई गरेको छ । थप गरिएको आयातको कढाईमा २३ वटा वस्तु आयातमा सतप्रतिशत मार्जिन र ४ वटामा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको हो ।

यससँगै अब विदेशबाट ४१ वस्तुमा सतप्रतिशत र ६ वटा वस्तुमा ५० प्रशितशत मार्जिन राख्नु पर्ने भएको छ । यसअघि नै राष्ट्र बैंकले १८ वटा वस्तु आयातमा शत प्रतिशत र २ वटामा ५० प्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आयात धान्नै नसक्ने अवस्थामा मुलुक, महिना दिनमै आधा खर्बले घट्यो विदेशी मुद्रा सञ्चिति

यसअघि नै गरिएको आयातको कडाईले देशको शोधान्नतर घाटा र घट्दो विदेशी सञ्चितमा सुधार नभएपछि थप कडाई गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा फागुन पहिलो साता, आयात र अनुत्पादक क्षेत्रका कर्जामा थप कडाई गरिँदै

GBIME

प्रतिक्रिया दिनुहोस्