Shikhar Insurance

अर्को वर्ष फिल्म सुटिङ गर्न आउँछु : टर्किस अभिनेता एन्गिन

सिंहदरबार संवाददाता
२०७९ बैशाख २२, बिहीबार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल भ्रमणमा रहेका टर्किस अभिनेता एन्गिन अल्टन दुज्याटनले अर्को वर्ष नेपालमा फिल्म सुटिङ गर्न आउने बताएका छन् । दुज्याटनले अर्कध वर्षमा जुनमा टर्किस फिल्म सुटिङ गर्ने बताएका हुन् ।

दुज्याटन आजै स्वदेश फर्किँदैछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पर्यटन मन्त्री प्रेम आलेले टर्किस फिल्म सुटिङमा नेपाल सरकार जस्तोसुकै आवश्यक सहयोग गर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्