Shikhar Insurance

राम ढुंगाना र रचना रिमालको ‘आउँदा जाँदा’ नामक गीत र म्युजिक भिडियो सार्वजनिक

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ८, आईतवार १६:००
NIMB
Nabil Bank

काठमाडौं । गायक राम ढुंगाना र गायिका रचना रिमालले एक साथ गाएको आउँदा जाँदा गित बजारमा आएको छ । युवाहरुलाई लक्षित गरेर रचिएको उक्त गित गत साता मात्रै सार्वजनिक भएको हो ।

आउँदा जाँदै गितले बजारमा लोकप्रियता पाउँनेमा आफू विश्वस्त रहेको ढुंगानाले बताएका छन् । उनले भने, हामीले युवाहरुमा लक्षित गरेर माया प्रेमलाई समेटने संगित पस्किएका छौं, पक्कै पनि यसलाई ग्राहकहरुले मन पराउँनु हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गायक ढुंगानाले सानैदेखि संगितमा विशेष रुचि राख्दै आएका छन् । उनले आगामी दिनमा अन्य गितको समेत तयारी गरि रहेको बताएका छन् । लोकप्रिय गायिका रचना रिमालसँग ढुंगानाले गाएको यु ट्युवबाट पनि सहजै सुन्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्