Shikhar Insurance

३० प्रतिशत हकप्रदको प्रस्तावसहित जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १९:५४
NIMB
Nabil Bank

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चौथो साधारणसभा जेठ ३१ गते बस्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

सभामा बीमा समितिको स्वीकृती लिई चुक्त्ता पुँजीको ३० प्रतिशत अर्थात १:३ को अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि विशेष प्रस्ताव गरिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते बुक क्लोज मिति तोकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी र जारी पुँजी बृद्धि गर्ने प्रस्ताव राखिएको छ । सभामा कम्पनीको आ.व २०७७/७८  असार सम्मको वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सम्बन्धि विवरणको छलफल गरिने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्