Shikhar Insurance

बोझिला सार्वजनिक संस्थानमा सुधारदेखि खारेजी गरिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १६:५०
NIMB
Nabil Bank

काठमाडौं । सकरारले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थानमा सुधार गर्नेदेखि खारेज गर्नेसम्मको योजना बनाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्