Shikhar Insurance

सेयर बजारको नियामकको क्षमता वृद्धि गरिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:००
NIMB
Nabil Bank

काठमाडौं । सरकारले पूँजी बजारको नियामक क्षमता बढाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि गरिने पनि बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्