Shikhar Insurance

आगामी वर्ष ९० किमि तटबन्ध निर्माण गरि ६ सय हेक्टर जमिन उकास गरिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १६:४२
NIMB
Nabil Bank

काठमाडौं ।  आगामी वर्ष ९० किमि तटबन्ध निर्माण गरि ६ सय हेक्टर जमिन उकास गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्