Shikhar Insurance

नेपालमै भ्याक्सिन बनाउने नीति लिइने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १६:५३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले नेपालमा नै भ्याक्सिन उत्पादन गर्ने नीति लिने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्