Shikhar Insurance

सरकारले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । सरकारले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्