Shikhar Insurance

२ वर्षभित्रमा सबै स्थानीय तहमा बिजुली, विपन्नलाई निःशुल्क मिटर

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:२८
NIMB
Nabil Bank

काठमाडौं । २ वर्षभित्र सबै स्थानीय तहमा बिजुली पुर्‍याइने भएको छ । यस्तै सबै नेपालीलाई उर्जाको पहुँच सुनिश्चित गर्न विपन्न वर्गका लागि निःशुल्क विद्युतीय मिटर जडान गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्