Shikhar Insurance

भारतबाट किनेकै भाउमा इन्धन बेचिनेः राष्ट्रपति

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:०८
NIMB
Nabil Bank

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित, सहज तथा लागत प्रवाही बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित गराउने बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्