Shikhar Insurance

निजगढ विमानस्थल : आगामी आव लगानी तथा निर्माणको ढाँचा टुंगो, अर्को वर्ष निर्माण सुरू

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:१३
NIMB
Nabil Bank

काठमाडौं । आव २०८०/८१ देखि निजगढ विमानस्थलको निर्माण थालिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने उल्लेख गरिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्