Shikhar Insurance

बाहिरी चक्रपथ निर्माण आगामी आवबाटै थालिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:२३
NIMB
Nabil Bank

काठमाडौं । आगामी आर्थिक वर्षमा बाहिरी चक्रपथ निर्माण थालिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्