Shikhar Insurance

बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाइने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:२४
NIMB
Nabil Bank

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्