Shikhar Insurance

सामुदायिक स्कुल र सामुदायिक अस्पताललाई इन्टरनेटमा ५० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:३६
NIMB
Nabil Bank

काठमाडौं । ग्रामीण दूरसञ्चार प्रविधि कोषको उपयोग गरी देशभरका माध्यमिक तहका सामुदायिक स्कुल र सामुदायिक अस्पतालमा न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराइने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्