सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याइने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:३९

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्