Shikhar Insurance

आगामी वर्षदेखि पैसा, पासपोर्ट, स्टिकरहरू नेपालमै छापिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:४२
NIMB
Nabil Bank

काठमाडौं । नोट, पासपोर्ट, अन्तःशुल्क स्टिकरलगायतका वस्तु नेपालमै छापिने भएका छन् । सरकारले गामी आर्थिक वर्ष सुरक्षण मुद्रण कार्य सुरु गर्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्