Shikhar Insurance

फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई सरकारले आवश्यक सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:५३
NIMB
Nabil Bank

काठमाडौं । आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहलाई सरसफाई सम्बन्धी गुरुयोजना ल्याउन सहयोग गरिने भएको छ । सरकारले १२ शहरमा एकीकृत खानेपानी आयोजना र फोहोर पानी व्यवस्थपनको विस्तृत अध्ययन गर्ने पनि भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्