Shikhar Insurance

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण टुंगोमा पुर्‍याउन सरकारले समन्वय र सहजीकरण गर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । स्रकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण टुंगोमा पुर्‍याउन समन्वय र सहजीकरण गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्