Shikhar Insurance

उपकार लघुवित्तका आईपीओधनीले पहिलो कारोबारबाटै ४ गुणाभन्दा बढी कमाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार १५:००
NIMB
Nabil Bank

काठमाडौ । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्समा सूचीकृत भएको छ । संस्थाको ६ लाख ५६ हजार २५० कित्ता प्राथमिक सेयर नेप्सेमा सुचिकृत भएको हो ।

कम्पनीको सेयरको पहिलो कारोबारका लागि ओपनिङ रेन्ज ४०३.९१ देखि १२११.७३ तोकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थात् पहिलो कारोबारमै लगानीकर्ताले ४ गुणासम्म कमाउने भएका छन् ।

संस्थाले २०७८ चैत २५ गते देखि २०७९ वैशाख ९ गतेसम्म सेयर आवेदन खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गरेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्