Shikhar Insurance

साताको २ दिन बिदा दिने सरकारको निर्णयबारे प्रम देउवा संसदमा चुप !

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार २०:१३
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साताको २ दिन बिदा दिने सरकारको निर्णयबारे चुप बसेका छन् । प्रतिनिधि सभामा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रम देउवाले साताको २ दिन बिदाको निर्णयबारे उठेको जवाफ नचाहेका हुन् ।

सांसदहरूले उठाएका अन्य विषयमा बारे देउवाले जवाफ दिएपनि २ दिन बिदाबारे बोलेनन् । नेकपा एमालेका सांसद लालबाबु पण्डितले हप्ताको २ दिन बिदा दिने निर्णय कसको फाइदा र कुन प्रयोजनका लागि गरिएको भन्दै प्रश्न उठाएका थिए । पण्डितले नेपालमा यसै पनि सार्वजनिक सेवा प्रवाहमा समस्या भोग्नु परिरहेको बताउँदै २ दिन बिदा दिनुको कारण खोजेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्