Shikhar Insurance

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने, कुन प्रदेशमा कति ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार २१:०३
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने आर्थिक सर्वेक्षणले देखाएको छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ४.२५ प्रतिशत रहेको थियो ।

शनिबार प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले गत वर्षको लतुलनामा चालु आवमा आर्थिक वृद्धिदर बढी हुने प्रक्षेपण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

चालुृ आवमा  प्रदेश नम्बर १ मा ५.४१ प्रतिशत, मधेश प्रदेशमा ४.८२ प्रतिशत, बाग्मती प्रदेशमा ६.७४ प्रतिशत गण्डकी प्रदेशमा ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.३६प्रतिशत, कर्णाली प्रदेशमा ५.७४ प्रतिशत र सुदुरपश्चिममा प्रदेशमा ४.९२ प्रतिशत कुल ग्राहस्थ उत्पादनको वृद्धिदर हुने अनुमान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्