Shikhar Insurance

महिला लघुवित्तको सिईओमा दोहोरिए न्यौपाने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार ११:२०
NIMB
Nabil Bank

काठमाडौं । महिला लुघवित्त वित्तिय संस्थाको सिईओमा कृष्ण प्रसाद न्यौपाने दोहोरिएका छन् । जेठ २४ गते बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई आगामी चार वर्षका लागि पुनः सिईओ नियुक्त गरेको हो । न्यौपानेको दोश्रो कार्यकाल असार १ गतेबाट सुरु हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्