Shikhar Insurance

जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार १८:०७
NIMB
Nabil Bank

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चौथो साधारण सभा सम्पन्न भएको छ । सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेश भएको आ.व २०७७ ०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ ।

सभामा असार मसान्तसम्मको लेखापरिक्षण, वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धि छलफल गरि पारित पनि भएको छ । त्यस्तै सभामा आर्थिक बर्ष २०७७/७८ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियूक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गरियो । साथै सभाको अवसरमा बीमा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआईसि नेपाल नामक एप संचालनमा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्