Shikhar Insurance

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले अलफ्ट काठमाण्डौंमा १० प्रतिशत छुट पाउने

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाण्डौं, ठमेल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट काठमाण्डौं, ठमेलको नुक, डब्ल्यूएक्सवाईजेड र रिफ्युल रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अलफ्ट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमुख पवन राजभण्डारीज्यूूले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्