Shikhar Insurance

रवी लामिछानेले ग्यालेक्सी छाडे, अब राजनीतिको बाटो

सिंहदरबार संवाददाता
२०७९ असार २, बिहीबार १२:५१
NIMB
Nabil Bank

काठमाडौं । पत्रकार तथा ग्यालेक्सी फोरके टिभीका प्रबन्ध निर्देशक रवी लामिछानेले टेलिभिजन छाडेका हुन् । प्रतिनिधि सभाको चुनाव लड्न लामिछानेले पत्रकारिता छाडेको बताइएको छ ।

लामिछानेले सांसदको चुनावमा उठ्ने तयारी गरेका थिए । ग्यालेक्सी स्थापना हुनुभन्दा अगाडिदेखि नै लागिपरेका लामिछानेले नै टेलिभिजनका लागि स्रोत जुटाएको बताइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्