Shikhar Insurance

दुबईका राजकुमार नेपालमा, दुर्गा प्रसाईको अस्पताल हेर्न सिधै पुगे झापा

सिंहदरबार संवाददाता
२०७९ असार ४, शनिबार १४:२५
NIMB
Nabil Bank

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि नेपाल आईपुगेका छन् ।

उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्