Shikhar Insurance

रवि लामिछानेको पार्टीको चुनाब चिह्न घण्टी

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार १४:४२
NIMB
Nabil Bank

काठमाडौं । रवि लामिछानेले आज (असार ७ गते) घोषण सभा गर्दै आफ्नो पाटीको नाम र चुनाब चिह्न सार्वजनीक गरेका छन् । लामिछानेले सभामा आफ्नो पाटीको नाम राष्ट्रिय स्वतन्त्र पाटी राखेका छन् भने राष्ट्रिय स्वतन्त्र पाटीको चुनाव चिह्न घण्टी राखिएको छ ।

चुनाब चिह्न घण्टी सार्वजनिक गर्दै उनले भ्रष्टहरुको दिमागमा घण्टी बजाउन लागिएको बताए । “भ्रष्टहरुको दिमागमा घण्टी बजाउछौं । यो सुशासनको घण्टी हो,” उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्